पहिरो जादा दुई घर पुरिए पाँच घर जोखिममा

पहिरो जार्दा दुई घर पुरिए, पाँच घर जोखिममा 

जाजरकोट । 

पहिरो जादा दुई घर पुरिए पाँच घर जोखिममा ।

पहिरो जादा दुई घर पुरिए पाँच घर जोखिममा परेकाे छ आज मंगलबार बिहान पहिराले दुई घर पुरिएको हो । अन्य पाँच  घर पनि जोखिममा परेको वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

 

पहिरो जार्दा दुई घर पुरिए, पाँच घर जोखिममा 
पहिरो जादा दुई घर पुरिए, पाँच घर जोखिममा

पहिराले रुकुमको गोतामकोट र जाजरकोट ठूलाबगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा परेको छ ।

 

अन्य थप समचार 

पहिरोले घर पुरिँदा सासूबुहारी बेपत्ता 

निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उहाँकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता हुनुभएको छ ।

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उहाँहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको छ ।

पुरा पढ्न यहा क्लिक गर्नुहाेस् ।

 

अन्य थप समचार 

छ दर्जन घर भए पहिरोको जोखिममा ।

अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् ।

भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा परेको छ ।

 

मध्यरातमा पहिरो आएको थाहा पाएपछि भूपेन्द्र खड्का र सरोज खड्काको परिवार राति नै भागेर सुरक्षित ठाउँमा बसेका छन् ।

बाह्रबिसे नगरपालिका–४ ओख्रेनीमा करीब एक हजार मिटर माथिबाट झरेको पहिरोले भूकम्पपछि पुनःनिर्माण गरिएका ११ घर उच्च जोखिममा परेका छन् , पहिरोले ग्रामीण सडक भासिएको छ ।

पहिरोले सो नगरपालिकाको वडा नं ५ बसेरीमा पनि पाँच घर जोखिममा पारेको छ ।

 

पुरा पढ्न यहा क्लिक गर्नुहाेस् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment