अफ्नै बाबु ले ३ छोरा र भाई माथि खुकुरी प्रहार

अफ्नै बाबु ले ३ छोरा र भाई माथि खुकुरी प्रहार

रुकुम ।

अफ्नै बाबु ले ३ छोरा र भाई माथि खुकुरी प्रहार: भाई र एक छोराको मृत्यु, एककाे अवस्था गम्भिर रुकुम पश्चिमको मुसीकोट नगरपालिमा १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको हत्या गरेका छन् ।

 

जिल्लको मुसीकोट नगरपालिका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेको रुकुम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले खुकुरी प्रहार गरी अन्य दुई छोराहरुलाई घाईते बनाएका छन् ।

घाईते मध्ये एक छोरको अवस्था गम्भिर रहेको बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको पनि प्रहरी प्रमुख खड्काले बताएका छन् ।

 

धान बाली खेतमै यसरी सुक्न थालेपछि

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment