जापानमा कोरोना सङ्क्रमणबाट निधन हुनेको संख्या बढ्दाे

टोकियो । जापानमा सोमबार सार्वजनिक गरिएको तथ्यांक अनुसार यहाँका सङ्क्रमितमध्ये १० हजारको निधन भएको छ । सङ्क्रमण घोषणा गरेको दोस्रो दिनमै यहाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या झन धेरै देखिएको छ । यहाँ हालसम्म ५ लाख ६६ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएको बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्लो केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दश हजार पुगेको हो। जापानको राजधानी टोकियो र पश्चिमी प्रान्त ओसाका, क्योटो र…

Read More

जापानमा फेरि संकटकाल घोषणा, नागरिक थप त्रास !

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड- १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गर्नुभएको छ । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गर्नुभएको थियो । शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो । तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ ।…

Read More

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौं, २४ फागुन । १११ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा…

Read More

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको र यसको खास औषधिको आविष्कार हुन नसकेको बेला यसको औषधि दाबी गर्दै विभिन्न अफवाहरू फैलिने क्रम रोकिएको छैन । यसैबीचमा छिमेकी मुलुक भारतमा कोरोनाको औषधि भन्दै गाईको गोबर र गहुँत बेच्न थालिएको छ । भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको डानकुनी इलाकाबाट कोरोनाको औषधि भन्दै गाईको गोबर र पिसाब बेच्ने एकजना मानिस पक्राउ परेका हुन् । दुध बिक्रेता माबूद अलि नामका ती व्यक्तिमाथि आममानिसलाई धोकाधडी गरेको र धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाइएको छ । समाचारअनुसार, अलीलले सोमबारबाटै कोरोनाको औषधि…

Read More

जब एउटा बाल्टिनका लागि दुई देशबीच भएको थियो भीषण युद्ध

जब एउटा बाल्टिनका लागि दुई देशबीच भएको थियो भीषण युद्ध

विश्वको इतिहासमा एकसेएक हिंस्रक युद्धहरू भएका छन् । जसमा लाखौं मानिसहरूको ज्यान गएको छ । यीमध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो । तर आजभन्दा करिब ६ सय ९५ वर्षअघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारकतत्व केवल एउटा बाल्टिन थियो । बाल्टिनका कारण भएको उक्त युद्धमा २ हजारभन्दा धेरै मानिस मारिएका थिए । यो घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्रायः युद्ध भइरहन्थ्यो । किनकि, बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन…

Read More

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् । नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन् । माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ । अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना…

Read More

७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास

७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास

मान्छेको मनको दृढ इच्छालाई उमेरले रोक्दैन । हालै १ सय ५ वर्षकी एक हजुरआमाले झण्डै ७५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेर यो तथ्य पुष्टि गरिदिएकी छन् । छिमेकी मुलुक भारतको केरलाकी यी वृद्धाको नाम भगिरथी अम्मा हो । गत वर्षको नोभेम्बरमा केरला प्रान्तको साक्षरता अभियानद्वारा कोल्लममा आयोजित ४ कक्षाको परीक्षामा उनी सहभागी भएकी थिइन् । हालै उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ । जसमा भगिरथीले कूल २ सय ७५ पूर्णांकमा २ सय ५ अर्थात् ७४.५ प्रतिशत अंक हासिल गरिन् । उक्त साक्षरता अभियानमा कूल ११ हजार ५९३…

Read More

१५ श्रीमतीसँग सगोलमा बस्ने राजा, उपहारका लागि २ अर्बका कार

१५ श्रीमतीसँग सगोलमा बस्ने राजा, उपहारका लागि २ अर्बका कार

राजाहरू धेरै श्रीमती राख्नमा खप्पिस हुन्छन् भन्ने कुरा हाम्रै देशको इतिहास पढ्दा पनि थाहा हुन्छ । हाम्रोमा अहिले राजतन्त्र छैन त्यसैलले बहुपत्नीवाला राजा पनि छैनन् । तर यो जमानामा दुनियाँको एउटा देशका राजासँगै १५ वटी पत्नी छन् । अफ्रिकी देश स्वाजिल्याण्डका राजा मस्वाती तृतीय आफ्ना १५ जना पत्नीसँग सगोलमा बस्दै आएका छन् । अझ रोचक त के भने आफ्ना पत्नीहरूलाई उपहार दिनका लागि उनले झण्डै २ अर्ब रुपैयाँबराबरका लग्जरी कार खरिद गरेका छन् । हुन त ती राजाका १६ वटा पत्नी थिए । तीमध्ये १ जना पत्नीको मृत्यु भइसकेको छ…

Read More

चीनले बनायो अन्तरीक्षयान जस्तै देखिने विचित्र एयरपोर्ट

चीनले बनायो अन्तरीक्षयान जस्तै देखिने विचित्र एयरपोर्ट

काठमाडौं । भौतिक विकासको तथा पूर्वाधारको मामिलामा चीनले चमत्कार गर्दै आएको छ । पछिल्लो पटक चीनले एउटा यस्तो अदभुत विमानस्थल तयार गरेको छ, जसले पूर्वाधारको क्षेत्रमा चीन कति अगाडि छ भन्ने देखाउँदछ । यो एयरपोर्टको तस्वीर पहिलोपटक देख्दा त्यो कुनै सामुदि्रक जीव आकारको काल्पनिक अन्तरीक्षयान जस्तो लाग्दछ । सामुदि्रक जीव स्टारफिस आकारको यो एयरपोर्टको दुई महिना अघि मात्रै चिनियाँ राष्ट्रपतिले उदघाटन गरेका हुन् । चीनको बेइजिङमा बनेको यो विमानस्थलको नाम डाजिङ्ग इन्टरनेशनल एयरपोर्ट हो । ११ अर्ब डलर लागतमा यो एयरपोर्ट तयार भएको हो । ९८ वटा फुटबल मैदान बराबरको…

Read More

कुखुराको हत्याले तहल्का, ७ जनाविरुद्ध मुद्दा

कुखुराको हत्याले तहल्का, ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । यो दुनियामा मान्छेको हत्या हुँदामात्र तहल्का मच्चिने होइन रहेछ । कहिलेकाहीँ एउटा कुखुराको हत्या हुँदासमेत ठूलै काण्ड मच्चिँदो रहेछ । छिमेकी मुलुक भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर ठूलै दंगाफसाद भएको छ । यो काण्डमा अहिलेसम्म ७ जना पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरिसकेको छ । मृतक कुखुराको पोस्टमार्टम भैसकेको छ भने घटनाको थप छानविन पुलिसले गरिरहेको छ । मान्छेको हत्या हुँदासमेत पुलिस चुप लागेर बसेको भन्ने आरोप लाग्छ हाम्रो देशमा । तर भारतमा चाहिा कुखुराको मृत्युको घटनाले पुलिसको निद भगाइदिएको छ । बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा…

Read More