दुई महिनामा १ खर्ब ३ अर्ब खर्च

दुई महिनामा १ खर्ब ३ अर्ब खर्च

काठमाडौं :  दुई महिनामा १ खर्ब ३ अर्ब खर्च चालु आर्थिक वर्ष भदौै मसान्तसम्म सरकारले एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको छ । यो खर्चमध्ये ९६ अर्ब चालु र सात अर्ब रुपैयाँ पुँजीगत हो । हाल भएको खर्चमा चालु खर्च गत वर्षभन्दा कम र पुँजीगत खर्च गत वर्षभन्दा धेरै भएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । यस आवमा प्रदेशहरूले गरेको खर्चको गणना नभएकाले वास्तविक खर्चको तथ्यांक आउन भने अझै केही समय लाग्ने मन्त्रीले बताए । सरकारले यस अवधिमा एक खर्ब २० अर्ब राजस्व संकलन गरेको छ । अर्थमन्त्री खतिवडाले हाल…

Read More

सवारी चालकको आन्दोलनले दाङमा सार्वजनिक यातायात ठप्प

सवारी चालकको आन्दोलनले दाङमा सार्वजनिक यातायात ठप्प

दाङ : सवारी चालकको आन्दोलनले दाङमा सार्वजनिक यातायात ठप्प सार्वजनिक यातायातका चालकहरुको आन्दोलनका कारण दाङका सार्वजनिक यातायात तीन दिनदेखि ठप्प छन् । सार्वजनिक यातायात सञ्चालन नगरेर घरमै थन्काउँदा सार्वसाधारण मर्कामा परेका छन । सयौंको संख्यामा यात्रुहरु गन्तब्यमा पुग्न नसकेर बाटोमै अलत्र परिरहेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि चालकहरु आन्दोलित भएका हुन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको बन्द आह्वानमा दाङ सहित पश्चिमका जिल्लामा सार्वजनिक यातायात निर्वाध रुपमा सञ्चालन भएका छैनन् । सरकारले ल्याएको नयाँ मुलीकी संहिता ऐन चालकमैत्री नभएको भन्दै चालकहरु संसोधनको माग गरी…

Read More

धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र

धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र

धनगढीः  धनगढीमा पनि चालकहरु आन्दोलित, यात्रु अलपत्र नयाँ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै त्यसको विरोधमा धनगढीका सार्वजनिक यातायात चालक तथा मजदुरहरु पनि आन्दोलनमा उत्रिएका छन् । चालकहरु आन्दोलनमा उत्रिएपछि प्रदेश ७ को सार्वजनिक यातायात बन्द छन् । जसले गर्दा यात्रुहरु अलपत्र परेका छन् । असोज १ गतेदेखि नै उनीहरुले सरकारको विरोधमा आन्दोलन गर्दैआएका हुन् ।   नयाँ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएकोमा त्यसको विरोध गर्दै देशका विभिन्न सहरमा यातायात चालक तथा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।   आन्दोलनकै क्रममा सुदूरपश्चिम…

Read More

सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते

सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते

धरान: सुनसरीमा गोली प्रहारबाट विद्यालय संचालकको हत्या, एक प्रहरी घाइते सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा भारतीय अपराधिले प्रहार गरेको गोली लागि स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको हत्या भएको छ। बिहीबार भारतीय नम्बर प्लेटको मोटर साइकलमा नेपाल आएका उनीहरुले भुटाहा बजारमा आलमलाई तोकेर गोली प्रहार गरेका थिए।   गोली लागि ढलेका आलमको घटना स्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। गोलीको आवाज सुनेर घटनास्थल पुगेको भुटाहा प्रहरी चौकीको प्रहरी टोलीलाई समेत अपराधिक समूहले गोली प्रहार गर्दा प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन्। उनको विराटनगरमा उपचार भैरहेको बताइएको छ।  …

Read More

मलेसीया मा यसरी छरीय नेपाली युवा हरुको लास….

मलेसीया मा यसरी छरीय नेपाली युवा हरुको लास....

मलेसीया मा यसरी छरीय नेपाली युवा हरुको लास…. मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउनेको संख्या १९ पुुगेको छ । थप १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुुमाउने तथा गम्भीर बिरामी परेका अधिकांश नेपाली रहेको अनुमान गरिएको छ।सोमबार विभिन्न तीनवटा ब्राण्डका रेक्सी खाँदा उनीहरु बिरामी परेको द स्टार अनलाइनले जनाएको छ । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुुंगाई बुहोहा नेशनल प्रयोगशालामा…

Read More

अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु

रविलाल पौडेल, अपडेट : मृतकको सनाखत भयो, तुरतुरेमा फेरी पहिरो, एक महिलाको मृत्यु असोज १, गुल्मी।बाग्लुंग जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा ८ घण्टा सम्म खोला नै थुनिने गरि गएको पहिरोमा फेरी आज पहिरो गएको जानकारी प्राप्त भएको छ। पहिरोमा परि एक महिलाको मृत्यु समेत भएको समाचार प्राप्त भएको छ। अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन (मियानी) को मृत्यू भएको हो । वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो । खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया…

Read More

अपाङ्गता भएकै कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी छैनन् उनि..

अपाङ्गता भएकै कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी छैनन् उनि..

गोरखा ।  अपाङ्गता भएकै कारण ओछ्यान बाहेक अरू कुनै संसार देखेकी छैनन् उनि.. गोरखा पालुङटार नगरपालिका- २ की अस्मिता नेपाली जन्मजात अपाङ्ग हुन् । शारीरिक अपाङ्गता भएको कारण १२ वर्षीया अस्मिताले ओछ्यान बाहेक अरू कुनै संसार देखेकी पनि छैनन् । उनको दिशा-पिसाब देखि सबै ओछ्यानमा नै हुने गर्दछ । पाँच सन्तानको परिवार आमा मधेसी मुलुकी राम्रोसँग नेपाली बुझ्न पनि नसक्ने अवस्था छ ।   यति मात्र होइन, हजुरबुवा मूत्र थैलीको बिरामी हुन् भने बुवा कुस्ट रोगको बिरामी यो परिवारले कसरी गर्ला अपाङ्ग बालिकाको हेरचाह, कसरी चलेको होला परिवार १ पाँच…

Read More

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

काठमाडौँ । निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न आग्रह गर्नुभएको हो ।   उहाँले व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने…

Read More

आफ्नै काकीले गरिन् ६ महिने बालक माथि तेजाब खन्याएर निर्मम् तरिकाबाट हत्या

आफ्नै काकीले गरिन् ६ महिने बालक माथि तेजाब खन्याएर निर्मम् तरिकाबाट हत्या

आफ्नै काकीले गरिन् ६ महिने बालक माथि तेजाब खन्याएर निर्मम् तरिकाबाट हत्या अछाम-छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल   स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पु¥याइएको थियो । मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै…

Read More

बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो

बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो

 बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो बेलायतका एक ७५ वर्षीय किसानले ३० किलोको भिमकाय बन्दा आफ्नो बारीमा फलाएर सबैलाई छक्क पारिदिएका छन् । किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् । यी वृद्ध किसान आफुले फलाएको बन्दाकोभीका कारण पुरस्कृत पनि भएका छन् । प्रदर्शनीमा आएका सबैजनाले उक्त बन्दा हेरेर निकै प्रसंसा गरे उनको । हातमै जादू रहेछ भने धेरैले ।   वास्तवमा यी वृद्धको हातमा जादू नै छ । भिमकाय तरकारी फलाउनमा उनी पारंगत छन् । यसअघि पनि उनले…

Read More