घरकाे छतबाट खसेर घाइते रानालाइ हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेलामै गयाे ज्या’न

बाग्लुङ । बागलुङको खर्बाङमा घरको छतवाट ख’स्दा एक जनाको ज्या’न गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृ’त्यु भएको हो । स्थानिय दिपु केसिको घरमा वा’यरिङ गर्ने क्रममा ख’स्दा ग’म्भि’र घा’इते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्या’न गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन्। वाईरिङ् गर्दै गर्दा ए’क्कासी छ’तबाट ख’सेका रानालाई त्यही सामान्य उपचार गरेर पोखरा पठाउनका लागि हेलिकप्टरलाई खबर…

Read More

एन आई सी एशिय बैंकले बीमा सुविधा अन्तर्गतको २० लाख रकम दुईजना सदस्यालाई वितरण

बैशाख २६, काठमाण्डौ । एन आई सी एशिया बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहक महानुभावहरूलाई भुक्तानी गरेको छ । सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया श्री निशा श्रेष्ठ आले कक्षपतिज्यूले यस बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोल्नुभएकोमा सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप वहाँका पति श्री जवीन प्रसाद कक्षपतिज्यूको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त…

Read More

काठमाण्डौ उपत्यकाका अस्पतालमा पनि अक्सिजनकाे अभाव, बिरामी छटपटिमै ज्यान गुमाउँदै !

बैैशाख २६, काठमाण्डौ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शय्या आईसीयूमध्ये १४ शय्या भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हुँदैन । अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए । उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए । “एक सङ्क्रमितलाई दैनिक १० देखि…

Read More

तीन लघुवित्तले आईपीओ छिट्टै निष्कासन गर्दै, कसको कति ? [बिस्तृतमा]

वार्सिलोना। डेनमार्कमा उनको बसाइ भएपनि युरोपभर परिचित नाम हो सन्त कुमार थापा मगर। युरोपका देशहरुमा पुगेर उनले नृत्य नगरेको सायदै होला। श्रीमती मलिका प्रधानसँगै युगल नृत्य युरोपको नेपाली समुदायले असाध्यै रुचाएको जोडी हो । तर, ४१ वर्षको उमेरमा नै उनै सन्त कुमार सधैँका लागि अस्ताएका छन्। बैशाख २६, काठमाडौं । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् । जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था…

Read More

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन । एमाले उपाध्यक्ष…

Read More

हावाको माध्यमबाट समेत कोरोना संक्रमण हुने तथ्य फेला ( भिडियो सहित )

काठमाडौं । नयाँ अनुसन्धानले कोरोना संक्रमण हावाको माध्यमबाट समेत सर्नसक्ने तथ्य पत्ता लगाएको छ । कोरोना भाइरस थुकको छिटाहरूबाट मात्र नभएर हावामा रहेको मसिना कणहरूबाट पनि सर्ने देखिएको छ । संक्रमित बसेको कोठामा रहेको हावाबाट लिएको नमुना परीक्षण गर्दा यस्तो तथ्यको पुष्टि भएको अन्तर्राष्ट्रिय अध्ययनमा उल्लेख छ । विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित वैज्ञानिकहरूको अध्ययनलाई आधार मान्ने हो भने कोरोना भाइरस हावामा पनि निश्चित समय जीवित रहन सक्छ । त्यसैले भेन्टिलेसन राम्रो नभएको बन्द कोठामा कोरोनाको संक्रमण तीव्र हुने जोखिम रहेको बिज्ञ बताउछन् । आइसोलेसन सेन्टर र क्वारेन्टाइनको निर्माण गर्दा…

Read More

अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य

२५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ । निजी अस्पतालहरुले भने अक्सिजनको सपोर्टमा उपचाररत कोरोना संक्रमित विरामीहरु जोखिममा पर्ने बताएका छन् । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले शनिबार मात्र १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै अस्पतालहरुलाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन दिन भनेको छ । धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा विक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको एईओसीको पत्रमा उल्लेख छ । न्त्रालयको निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु…

Read More

मेयरको दुःखेसो- ‘रातभर एकपछि अर्को अस्पतालमा फोन गरें, आईसीयूमा बेड पाइनँ’

२५ वैशाख, काठमाडौं । आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का अन्दाजी ५५/६० वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए । तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका अनुसार कोरोना संक्रमण भएर ती पुरुष ६ दिनअघि भक्तपुर अस्पतालमा भर्ना भएका थिए । उनको जेनेरल वार्डमा उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या आएपछि तीन दिनपछि हाई केयर युनिटमा सारियो । अस्पतालले अक्सिजन अभाव छ…

Read More

यो साताको शेयर बजार : कति अंकले बढ्यो नेप्से परिसूचक ? हेर्नुहोस् कारोबार रकमको अबस्था के छ ?

बैशाख २५, काठमाण्डौ । यो हप्ता नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको थियो । यस साता ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०१ अंकले बढेर ४ सय ७३ दशमलव ०४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ७ दशमलव ५८ अंकले घटेर ४…

Read More

युनाइटेड इन्स्योरेन्सको खुद नाफा कति ? बिस्तृत जानकारी

बैशाख २५, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्स कम्पनीले रू ५ करोड २७ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ करोड २१ लाख ३० हजार यो नाफा गरेको थियो । युनाइटेड इन्स्योरेन्सको खुद नाफा कति ? बिस्तृत जानकारी २५ बैशाख २०७८, शनिबार १७:०५ NewsRoom बैशाख २५, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्स कम्पनीले रू ५ करोड २७ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ करोड २१ लाख ३०…

Read More