२४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा भारतबाट आएका कोरोना सक्रंमित पुरुषको निधन

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौंमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ एन्टिजेन विधिबाट भएको परीक्षणमा ३ हजार १ सय २२ जना संक्रमित भेटिएका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment