स्थानीय र सर्वसाधारण सिक्लेस हाइड्रोले आईपिओ निष्काशन गर्दै, कहिले देखि पाइन्छ त भर्न?

आईपिओ निष्काशन

चैत्र २, काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपिओ निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । कम्पनीले चैत्र २२ गते आइतबार पोखराको टेम्पल ट्री रिसोर्टमा सभा आव्हान गरेको हो । सभामा आईपिओ निशाक्ष्ण सहित अन्य प्रस्ताव पेश हुने छ । सभामा २०७७ असार मसान्तसम्म कायम मुनाफाबाट चुक्ता पुँजीको ३।६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै सभामा प्रबन्धपत्र नियमावलिईमा आवश्यक संशोधन गर्ने, अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक प्रतिवेदन पेश गर्ने, र आगामी आर्थिक वर्षको…

Read More