काठमाडौं । कोरोना भाइरसको असर अब क्रिकेटमा पनि पर्न थालेको छ । कोरोनाकै कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज स्थगित भएको जनाएको छ । अप्रिल १ देखि ६ सम्म अमेरिकाको फ्लोरिडामा हुने भनिएको ट्राई सिरिजमा अमेरिका, स्कटल्याण्ड र युएईले ६ खेल खेल्ने तय थियो । तर अहिले कोरोनाको कारण खेलाडीहरुको ट्राभलमा विभिन्न देशहरुले रोक लगाइरहेको, तापक्रमको जोखिम बढिरहेकोले सिरिज स्थगित गर्ने निर्णय गरेको आइसीसीले जनाएको छ । आईसीसीका इभेन्ट प्रमुख क्रिस टेटलीले विश्वकप लिग २ को छैटौं सिरिज स्थगित…
Read MoreCategory: खेलकुद
अमेरिका ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट
सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको…
Read Moreगौरिका सिंहले ५९ लाख पाउने पक्का
२६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उनले बताएका थिए । तर एकभन्दा बढी स्वर्ण जित्नेहरुले कति पाउने भन्नेमा अधिकारीहरु नै अलमलमा देखिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गौरिकाले ६५ र दुई स्वर्ण जित्ने मण्डेकाजी श्रेष्ठ, आयशा…
Read Moreभुटानको विरुद्ध नेपालको थप्यो अर्को गोल, २–१ ले अगाडि
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ । ५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् । यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए । सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।श्राेत khabarhub
Read Moreसनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो
२४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।श्राेत onlinekhabar
Read Moreबंगलादेशसँग नेपाल ८ विकेटले पराजित
काठमाडौं : एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकाको सावर रंगशालामा नेपाल आज बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । योसँगै ३ खेलबाट मात्र २ अंक बनाएको नेपालको सेमिफाईनल पुग्ने सम्भावना न्यून बनेको छ । भारत र हङकङ्गवीचको जारी खेलले नेपालको सेमिफाइनल समिकरण तय गर्नेछ। हङकङ्गले भारतलाई पराजित गरेमात्र नेट रन रेटका आधारमा नेपालको सेमिफाईनल पुग्ने सम्भावना रहन्छ । नेपाललाई हराएको घरेलु टोली बंगलादेश भने समूह चरणको ३ वटै खेल जितेर ६ अंकसहीत समुह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले दिएको…
Read Moreनेपालले बंगलादेशलाई दियो १३९ रनको लक्ष्य
२ मंसिर, काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ । ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो । तर सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए ।…
Read Moreभारतविरुद्ध नेपालको खराब सुरुवात, कप्तान ज्ञानेन्द्र शून्यमै आउट
२८ कात्तिक, काठमाडौं । इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ । बंगलादेशमा आजदेखि सुरु एसिया कपमा नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको हो । त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषवाकर र कुशल भुर्तेलले नेपालको पारी उकास्ने कोसिस गरिरहेका छन् । १५ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा नेपालले ४७ रन बनाएको छ । नेपाल रहेको समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् ।श्राेत onlinekhabar
Read Moreसन्दीप लामिछानेले बुढानिलकन्ठमा किने आलिसान घर
नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछानेले काठमाडौंमा घर खरिद गरेका छन् । बुढानिलकन्ठमा रहेको फराकिलो कम्पाउनन्डसहितको आकर्षक घर उनले केही दिन अगाडि खरिद गरेका हुन् । ३ वर्षयता अन्तर्राष्ट्रिय टि-२० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । आठ वटा देशका टि-२० खेलेका उनी सर्वाधिक देशमा क्रिकेट खेल्ने क्रिकेटरको रुपमा दर्ज छन् । हालै मात्र उनी बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । साथै उनले यूएईमा आयोजना हुने टि-१० लिग पनि खेल्ने छन् । यसमा उनी ४५ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन्…
Read Moreपिताको शव घरमै छाडेर क्रिकेट खेल्न गएका विराट
अन्तर्राष्ट्रिय क्रिकेट जगतमा अहिले सबैभन्दा चर्चित नाम हो – विराट कोहली। क्रिकेटमा जुन गतिमा उनी रन बटुल्दैछन्, त्यही गतिमा उनका फ्यान पनि बढ्दैछन्। इन्स्टाग्राममा विराटलाई साढे ४३ मिलियन र ट्वीटरमा ३२ मिलियनले पछ्याइरहेका छन्। टेस्ट, वान-डे र टी-२० तीनै स्वरूपमा विराट भारतीय क्रिकेट टिमका कप्तान हुन्। ५ नोभेम्बर अर्थात् आज कोहलीको जन्मदिन। आज उनी आफ्नो ३१ औँ जन्मदिन मनाउँदैछन्। सचिनको डेब्युमा विराटको उमेर विराट कोहलीको जन्म हुँदा भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर १५ वर्षका थिए। सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा विराट एक वर्षका नानी थिए। विराट हुर्कंदै जाँदा सचिनको ब्याटिङ…
Read More