‘रजस्वाला’ दाेष मेटाउन ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे

‘रजस्वाला’ दाेष मेटाउन ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे

काठमाडाैँ । ‘रजस्वाला’ दाेष मेटाउन ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी…

Read More

देशभरका गणेश मन्दिरमा भक्तजनको भीड

देशभरका गणेश मन्दिरमा भक्तजनको भीड

काठमाडौँ – देशभरका गणेश मन्दिरमा भक्तजनको भीड भाद्र शुक्ल चतुर्थीका दिन आज बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ । हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । मध्याह्नकालमा ऋद्धि,सिद्धिसहितका गणेशको पूजा गरी अघ्र्य चढाउने विधि छ ।   भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराण’मा उल्लेख गरिएको छ । मङ्गल चतुर्थीसमेत…

Read More

यस्ताे छ शुपतिनाथमा तीजको भीड

यस्ताे छ शुपतिनाथमा तीजको भीड

काठमाडौं । यस्ताे छ शुपतिनाथमा तीजको भीड भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ । पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण…

Read More

आज कुशे औंशी तथा पितृ सम्मान दिवस

आज कुशे औंशी तथा पितृ सम्मान दिवस

काठमाडाैं। आज कुशे औंशी तथा पितृ सम्मान दिवस प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।   यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरे बराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको छ । कुशे औँसी सोमबार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा रहँदै आएको छ । यसैगरी आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका…

Read More

आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडाैं। आज देशभर श्रीकृष्ण जन्माष्टमी मनाइँदै  आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवानको श्रीकृष्णको पूजा आराधना गरी मनाइंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ ।   श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मानिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका…

Read More

युवा ज्योतिषी शिवराज रेग्मी भन्छन्, ‘कर्म गर्ने, भाग्यमा आशावादी रहने’

युवा ज्योतिषी शिवराज रेग्मी

युवा ज्योतिषी शिवराज रेग्मी भन्छन्, ‘कर्म गर्ने, भाग्यमा आशावादी रहने’ अहिले ज्योतिष शास्त्रप्रति असहमति जनाउने वा अविश्वास गर्ने जमात जति बढ्दैछ, उत्तिनै यस क्षेत्रतर्फ युवाहरुको आकर्षण पनि बढ्दो छ । युवा उमेरमै ज्योतिष पेशा अंगालेर यसमा रमाइरहेकाहरु पनि प्रशस्तै छन् । त्यसमध्येकै हुन् शिवराज रेग्मी, जोसँग हामीले वर्तमान अवस्थामा ज्योतिषशास्त्र सम्बन्धी व्याप्त भ्रम र त्यसको यर्थाथबारे कुरा ग¥र्यौं । ज्योतिषशास्त्र र त्यसँग जोडिएका अनेक पक्षबारे उनीसँग गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । ज्योतिष शास्त्र एक विज्ञान ज्योतिष शास्त्र, जो आफैमा एक विज्ञान हो । यसमा ग्रह, नक्षत्रहरुको अवस्थितीको…

Read More

कसरि पुगेका थिए श्री हनुमान जी लंका ?

Hanuman JI

कसरि पुगेका थिए श्री हनुमान जी लंका ?पौराणिक पात्र, रामायणका एक प्रमुख पात्र अनि महाभारत कालमा पनि उत्तिकै सशक्त उपस्थिति जनाएका हनुमान हिन्दू मान्यताका अष्ट चिरञ्जीवीमध्ये एक हुन् । सीताको खोजीमा लंका गएका हनुमानले लंका जलाएको सन्दर्भ धेरै नेपालीको मानसपटलमा ताजा भएर बसेको पाइन्छ । हनुमान लंका गएका विषयमा पनि मानिसहरूमा विभिन्न मत पाइन्छ । कसैको भनाइमा हनुमान पौडेर गएका थिए, कसैका भनाइमा उडेर गएका थिए अनि कसैको भनाइमा उनी एउटा टापुबाट अर्को टापुसम्म उफ्रँदै, कुद्दै गएका थिए । यी सबै कुराले हनुमानको विषयमा अन्योल सिर्जना गरेको पाइन्छ, त्यही कुरालाई…

Read More