पाेखरा २९ कात्तिक अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः देशी बदाम…
Read MoreCategory: रोचक
जनयुद्धका घाइतेको कथा ‘नमेटिने घाउ’ सार्वजनिक
काठमाडौं । दशवर्षे जनयुद्धमा घाइते र अंगभंग भएकाहरुको संघर्षको कथा समेटिएको पुस्तक ‘नमेटिने घाउ’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा मन्त्री थापाले जनयुद्धका सहिद, वेपत्ता र घाइते योद्धाको योगदानविना नेपालमा संघीय गणतन्त्र असम्भव रहेको जिकिर गरे । घाइते योद्धा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका संघर्षका गाथा समावेश गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले जानकारी दिए । कुल २ सय ७० पृष्ठको पुस्तकको समीक्षा नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले गरेका थिए । कार्यक्रममा प्रदेश…
Read Moreबारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो
बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो बेलायतका एक ७५ वर्षीय किसानले ३० किलोको भिमकाय बन्दा आफ्नो बारीमा फलाएर सबैलाई छक्क पारिदिएका छन् । किसानको नाम नीम इयान हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् । यी वृद्ध किसान आफुले फलाएको बन्दाकोभीका कारण पुरस्कृत पनि भएका छन् । प्रदर्शनीमा आएका सबैजनाले उक्त बन्दा हेरेर निकै प्रसंसा गरे उनको । हातमै जादू रहेछ भने धेरैले । वास्तवमा यी वृद्धको हातमा जादू नै छ । भिमकाय तरकारी फलाउनमा उनी पारंगत छन् । यसअघि पनि उनले…
Read Moreतेल दलेर जिउदो भाले टिप्ने दुर्लभ अचम्मको खेल (हेर्नुहोस् भिडियो)
तेल दलेर जिउदो भाले टिप्ने दुर्लभ अचम्मको खेल (हेर्नुहोस् भिडियो) नेपालका केही ग्रामिण भेगमा अझै पनि हेर्दा अचम्मलाग्ने खेल खेलिने चलन छ । त्यस्तै एउटा बासमा जिउदो भाले झुण्डाएर बासमा तेल दलेर त्यो बासमा भाले झुण्डाएर बासमा चडेर भाले जसले तानेर ल्याउन सक्छ उसैको हुन्छ । यो खेल नेपाल को स्याङजा जिल्ला लगाएत नेपालका अरु पनि थुपै्र जिल्लामा चाडबाडको बेलामा खेलाउने चलन रहेको छ यो अचम्मको खेल हेरौ भिडीयो सहीत समन्धित समाचार जहाँ सिंगो गाँउ नै नाङ्ग्लो बुन्ने पेसामा आबद्ध छन् !
Read Moreबिकिन लिम्बुले फेरि गरे समूहसहित अर्धनग्न प्रदर्शन
बिकिन लिम्बुले फेरि गरे समूहसहित अर्धनग्न प्रदर्शन सिंहदरबार अगाडि नग्न प्रदर्शन गरेका बिकिन लिम्बुिले युवाहरुकाे टाेलीसहित फेरि अर्धनग्न प्रदर्शन गरेका छन् । झापाको भद्रपुर नगरपालिकाले जनताको करबाट उठेको पैसाले हिन्दु नारीहरूको तीजमा दर खुवाएको भन्दै अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।सडक मर्मत गर्न माग गर्दै निवेदन दिँदा पैसा छैन नदिनेले हिन्दु नारीहरूको तीजलाई बजेट दिएकाे भन्दै उनीहरूले विरोध गरेका हुन् । सबै धर्मलार्इ सम्मान गर्नुपर्ने उनीहरुकाे माग छ । प्रदर्शनकारीका अनुसार भद्रपुर नगरपालिकाले दर खुवाउनका लागि दुई लाख रुपैयाँ छुट्ट्याएको छ । उटै जाति र धर्मको चाडलाई मात्रै प्राथकिता…
Read Moreसर्प नै मान्छे बनेपछि नुवाकोटमा हंगामा
सर्प नै मान्छे बनेपछि नुवाकोटमा हंगामा नुवाकोटको शिवपुरी गाउपालिकामा एउटा अनौठो सुन्दा अचम्म लाग्ने घटना घटेको छ । यो घटना बिज्ञानलाई नै चुनौती दिने खालको घटना भएको छ । शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका सर्पको जस्तै हाउभाउ गर्ने एक अठार बर्षिय किशोर सन्जिव तामाङ चारदिन पछी परम्परागत उपचार बिधिबाट निको भएका छन । उनि बैशाख ५ गते रातिबाट अचानक बिरामी भए । छिमेकिको बिहेमा गएर घर फर्कदै गरेका उनलाई राती १० बजे बाटोमा एउटा सर्पले घाँटिमा बेर्यो ।बिहान ४ बजेसम्म सर्प सन्जिवको घाटिमा बसेरह्रयो सन्जिवले अन्तिममा सर्पको टाउको…
Read Moreदुर्इ मुख र तीन अाँखा भएकाे अनौठो बाछि जन्मिएपछि
काठमाडौँ – दुर्इ मुख र तीन अाँखा भएकाे अनौठो बाछि जन्मिएपछि धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो वाच्छि जन्माएकाे हाे । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छो को जन्मदिए पछि इन्द्र कटुवाल लगायत अन्य छिमेकीहरू पनि आश्चर्यममा परेका छन् । टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छिको रुपमा आउनु…
Read Moreगोरुले दूध दिन थालेपछि दर्शनार्थीहरुको भीड
सिन्धुपाल्चोक । गोरुले दूध दिन थालेपछि दर्शनार्थीहरुको भीड पछिल्लो समय सामाजिक सञ्जालमा दुधालु गोरुको भिडियो भाइरल बन्दै गएको छ । गोरुले दूध दिन्छ भन्ने सुन्दा पनि जोकसैलाई झुटो लाग्न सक्छ । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र गोरुले दूध दिने सत्य रहेको यसका किसनले नै बताएका छन् । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङले पालेको गोरुले दूध दिन थालेको हो । यसको भाइरल बन्दै गएको भिडियो पनि तामाङले पालेको गोरुको रहेको बताइएको छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई प्रसाद बाँड्छन् । बिहान बेलुकी गरेर एक…
Read More३५ करोडको यो राँगो
एजेन्सी । ३५ करोडको यो राँगो भारतमा गाई जस्तै साँढे र राँगोलाई पनि एकदमै ध्यान(रेखदेख) दिइन्छ । तर हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको छ । करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई हैरानी वा कुनै आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो मदिरा पिउँन धेरैनै मन पराउँछ र मदिरा पिउँदा उसले एकदमै धेरै सन्तुष्टी पाउँछ । आठ वर्षको यो…
Read Moreआफ्नै दुध बेचेर लखपति भइन यि महिला
आफ्नै दुध बेचेर लखपति भइन यि महिला यो दुनियामा नबिक्ने कुनै कुरा छैन । नबिक्ने चिज पनि केही छैन । एशियाली मुलुक साइप्रसको हो । साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् । साइप्रसी राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउने गरेकी छिन । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्न उनको घरमा युवाहरुको भिड नै लागने गरेको छ । महिलाको दुध पिए बढी राम्रो हुने बिश्वास अनुसार बडी बिल्डर हुन चाहने युवाहरुको बीचमा उनको दुधको उच्च माग रहेको छ । केही महिना…
Read More