-मदनमणि दीक्षित- देवी माधवी ! मदन पुरस्कारद्वारा तिमी पुरस्कत भयौ। तिम्रो द्विरागमन सम्पन्न भयो । इतिहास फर्किएर आएको छ, बढी फराकिलो. बढी जिउँदो र बढी मान भएर । बढी सौम्य, झन् विदुषी उत्सर्गवति-सहनशिला-निष्ठावति र आत्मदर्शी भएर तिमी माधवी फेरि आयौ हजारों वर्षपछि । यसपालिको तिम्रो मन्त्र भने शान्तिमन्त्र हुनेछ । तिमीले देख्ने विमोचन उपन्यासका पिच्छल, सारिका, भल्लाक्ष, गिरिका र शान्ताका जस्ता होइनन् कि मानव मात्रकै पूर्ण विमोचनको अब साक्षी हुनेछ्यौ तिमी, माधवी ! त्यसैले व्यासकी माधवी तिमी हजारों वर्षपछि अहिले मात्र पुरस्कृत भयौ किनभने तिमीले वरुणवलीमा अब कनै शिशुलाई अर्पित…
Read MoreCategory: विजनेस
५ महिनामा ३२ करोड ५० लाख रुपैयाँको सुन्तला आयात
काठमाडौँ — ५ महिनामा ३२ करोड ५० लाख रुपैयाँको सुन्तला आयात पछिल्लो ५ महिनामा ६६ लाख २९ हजार किलो सुन्तला आयात भएको छ । उक्त सुन्तला खरिदमा ३२ करोड ५० लाख रुपैयाँ बिदेसिएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा परिमाण र रकम दुवै दोब्बरले बढी हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को पहिलो ५ महिनामा ३२ लाख २ हजार किलो आयात भएको थियो । उक्त सुन्तला किन्न १५ करोड ३७ लाख रुपैयाँ बाहिरिएको थियो । कृषि विभागका अनुसार ५ महिनामा मुख्यत: चाडबाडलाई लक्षित आयात भएको हो । ‘दसैं, तिहार र छठमा स्वदेशी…
Read Moreसचेत रहनुस्-अफिसमा आफ्नो सहकर्मीसँग यस्ता कुरा कहिल्यै नगर्नुस्
काठमाडौं । सचेत रहनुस्-अफिसमा आफ्नो सहकर्मीसँग यस्ता कुरा नगर्नुस् कहिल्यैहामी आफ्नो वर्कप्लेस अर्थात कार्यालयको कार्यकक्षमा सधै सतर्क रहन जरुरी हुन्छ । आफ्नो काममा सधै फोकस गर्नुपर्छ, भने आफ्नो सहकर्मीहरुसँग कुन कुरा गर्नु हुन्छ र कुन कुरा गर्नु हुन्न भन्ने विषयमा सधै सचेत रहनुपर्छ । आफूले काम गर्ने ठाउँमा आफ्नो ब्यवहारलाई पनि नर्मल बनाई राख्नुपर्छ । हामीले विवादित विषयमा आफ्नो वर्क प्लेस (अफिस)मा कुराकानी गर्दा तपाईको छविमा नकारात्मक पैदा हुनसक्छ । यसै कारण हामीले आफूले काम गर्ने ठाउँमा यस्तो विवादित विषयमा हुने कुराकानीबाट सतर्क रहनुपर्छ । कुन कुन विषयबाट सतर्क रहनुपर्छ ? धार्मिक…
Read Moreहटेन सदरमुकाम धाउनुकाे बाध्यता, सुरक्षा नहुँदा स्थानीय तहमा बैंक खुलेनन्
बैतडी । हटेन सदरमुकाम धाउनुकाे बाध्यता, सुरक्षा नहुँदा स्थानीय तहमा बैंक खुलेनन् सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । गाउँपालिकामा सुरक्षा आवश्यक परेमा मेलौलीबाट ल्याउनुपरेको छ, उहाँले भन्नुभयो, “बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ” अबको एक महिनाभित्रै…
Read Moreनेपालीको लगानीमा अमेरिकामा खुल्यो सामुदायिक बैंक
नेपालीको लगानीमा अमेरिकामा खुल्यो सामुदायिक बैंक अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो ।त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । सामुदायिक बैंक हो । उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरे, जुन सारोहम ४ सयभन्दा बढी सहभागी भए । नेपाली…
Read More६० करोडका मालिक एकैरातमा सडकमा आएपछि
काठमाण्डु – ६० करोडका मालिक एकैरातमा सडकमा आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ ।नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो । प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका बेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी…
Read Moreसिमेन्टमा अहिलेसम्मकै ठूलाे लगानी
काठमाडौं । सिमेन्टमा अहिलेसम्मकै ठूलाे लगानी पाँच वाणिज्य बैङ्कले होङ्सी शिवम् सिमेण्टमा अहिलेसम्मकै ठूलो कर्जा लगानी गरेका छन् । नेपालको सिमेण्ट उद्योगमा लगानी गरेको होङ्सी शिवम् सिमेण्टमा एनएमबी बैङ्कको नेतृत्वमा पाँच बैङ्कले १६ अर्व रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसमा एनएमबी बैङ्कले ६ अर्व ७५ करोड, नेपाल इन्भेष्टमेण्ट बैङ्कले ४ अर्व, प्रभु बैङ्कले ३ अर्व, एभरेष्ट बैङ्कले १ अर्व २५ करोड र नेपाल एसबीआई बैङ्कले १ अर्व रुपैयाँ कर्जा प्रवाह गर्ने सम्झौता गरेकाे अबर अार्थिक अभियान दैनिकमा छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उक्त कर्जा लगानीसम्बन्धी सम्झौतामा…
Read Moreबागलुङमा चप्पल उद्योग सञ्चालनमा आयो
बागलुङ । बागलुङमा चप्पल उद्योग सञ्चालनमा आयो जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ । व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले रू १६ लाखको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । उद्योगमा पाँच जनाले रोजगारी पाएका छन् । दैनिक झण्डै २०० चप्पल उत्पादन हुने गरेको सञ्चालक आचार्यले बताउनुभयो । पहिलो चरणमा महिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ । “सेवा र लगानी थप्ने योजना छ,” उहाँले भन्नुभयो । उद्योगमा लगानी थपेर रु ५० लाख पु¥याउने लक्ष्य रहेको आचार्य…
Read Moreअब देखि बेरोजगारीले २६ हजार भत्ता पाउने, यस्तो छ व्यवस्था
काठमाडौं : अब देखि बेरोजगारीले २६ हजार भत्ता पाउने, यस्तो छ व्यवस्था संविधानले मौलिक हकको रूपमा परिभाषित गरेको स्वदेशमै रोजगारी पाउने हकलाई व्यपवस्थित गर्नका लागि बनाएको विधेयक संसदमा टेबल भएको छ। यो ऐन कार्यान्वयनमा आएसँगै हरेक नागरिकले रोजगारीका लागि अधिकार राख्नेछन्। विधेयकमा व्यवस्था भएअनुसार हरेक नागरिकलाई रोजगारी दिने गरी व्यावसायिक वातवरण सिर्जना गरिनेछ। यदि कुनै नागरिकले रोजगारी पाएन भने सरकारले वर्षमा न्यूनतम १०० दिनका लागि रोजगारी दिनेछ। सरकारले समेत रोजगारी दिन नसकेको अवस्थामा त्यस्ता बेरोजगारलाई सरकारले १०० दिन काम गर्ने श्रमिकले पाउने रकमको पचास प्रतिशत अर्थात् ५० दिनको…
Read Moreनौ अङ्कले बढ्यो शेयर बजार
काठमाडौँ । नौ अङ्कले बढ्यो शेयर बजार निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा पुगेको छ । कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । आज होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ ।…
Read More