अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै मृत्यु न्यूयोर्क सिटीमा भएको छ । यहाँ ९ सय १४ व्यक्तिको मृत्यु भएको छ । न्यूयोर्क सिटीपछि न्यूजर्सी अमेरिकाको सबैभन्दा प्रभावित इलाका हो । यहाँ अहिलेसम्म १ सय ९८ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिले संसारको सबैभन्दा धेरै कोरोनाभाइरसद्वारा संक्रमित व्यक्ति छन् जसको संख्या १ लाख ६३ हजारभन्दा बढी छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले…
Read MoreCategory: समाचार
इटालीमा थामिएन कोरोनाबाट मृत्यु, मृतकको संख्या साढे ११ हजार पुग्यो !
चैत्र १८, काठमाण्डौ । इटालीमा कोरोना भाइरस कोभिड १९ को संक्रमणले मृत्यु हुने क्रम अझै मत्थर हुन सकेको छैन। त्यहाँ सामेबार एकै दिन ८१२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार योसमेत कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो । यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन् । यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण सोमबार एकै दिन ५३७ जनाको मृत्यु भएको छ। योसमेत गरेर स्पेनमा कोरोनाले…
Read Moreगुल्मीमा बेवारिसे शव भेटियो
१७ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-४ भगलाममा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । भगलामस्थित छल्दीपनाहादेखि ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर मुनी बगरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए । सोमबार बिहान नाम थर नखुलेको अवस्थामा फेला परेको शवलाई प्रहरीले पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।श्राेतonlinekhabar
Read More‘एसईई रोकिएका विद्यार्थीलाई सिधै कक्षा ११ मा भर्ना गरौं’
काठमाडौं। ‘बहस गरौं, कक्षा १० उत्तीर्ण भइसकेका विद्यार्थी भाइबहिनीलाई फेरि सोही तहको एसईई परीक्षा दिनैपर्ने बाध्यता किन ? कोरोनाको कारण स्थगित गरिएको एसईई परीक्षाको पूर्ण तयारीमा रहेका विद्यार्थीले अब सिधै ११ कक्षा पढ्न पाउने व्यवस्था गरे हुन्छ। विद्यार्थीलाई अनावश्यक तनाव कम गर्न, अभिभावकलाई आर्थिक भार कम गर्न र राज्यलाई साधारण खर्च घटाउन माध्यमिक तहमै दोहोरो मापदण्डको एसईई परीक्षा खारेजीका लागि सर्वपक्षीय पहल गरौं। ८ देखि १२ सम्मको शिक्षालाई माध्यमिक तह मानिसकेपछि एसईई जरूरी छैन, बरू १२ कक्षापछि यस्तो परीक्षा गराए हुन्छ। किनकी अहिले सबैतिर एसईईको सर्टिफिकेटभन्दा १२ को सर्टिफिकेट र…
Read Moreकोभिड–१९: पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु !
चैत्र ८,काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६ सय २७ जनाको मृत्यु भएको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट शनिबार बिहानसम्म २ लाख ७६ हजार संक्रमित भइसकेका छन् भने ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९१ हजार उपचारपछि निको भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । इटलीमा…
Read Moreयुरोपमा तिब्र गतिमा फैलिँदै कोरोना महामारी, एकदिनमै ९ सय बढीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव युरोपमा परेको छ । युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त अहिले विश्वकै सबैभन्दा भयावह भएको छ । इटालीमा शुक्रबार मात्र ६२७ जनाको मृत्यु भएको छ । योसहित उक्त देशमा मर्नेको संख्या ४ हजार ३२ पुगेको छ । यो संख्या चीनमा अहिलेसम्म मर्नेको संख्याभन्दा ८ सयले बढी हो । चीनको ऊहानबाट सुरु भएको यो महामारीका कारण चीनमै भने अहिलेसम्म ३२४८ जनाको मृत्यु भएको छ । त्यसैले इटाली कोरोना…
Read More‘लक डाउन’ भनेको के हो ?
चैत्र ७,काठमाडौँ । विश्वमा फैलिरहेको काभिड–१९ (कोरोना भाइरस) का कारण विश्वका धेरै देशहरु यतिबेला लक डाउन गरिएको अवस्थामा छन । अन्य देशमा नागरिकले लक डाउन भोगिरहेका छन । तर नेपालको सन्दर्भमा अहिलेसम्म लक डाउन नगरिएको अवस्थामा स्थिती सामान्य छ । तर सरकारको पछिल्लो तयारी अनुसार नेपालमा पनि अव लक डाउन गरिने सम्भावना बलियो छ । विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका…
Read Moreकोराना सन्त्रासले २४ घण्टामा ९० हजारले छोडे काठमाडौं
६ चैत, काठमाडौं । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउछन् । “नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जाने यात्रुको भीड लागेको छ”, उनी…
Read Moreपासो लगाएर सामूहिक ‘गौंह-त्या’! आधा दर्जन गाईको कंकाल झुन्डिएको अवस्थामा भेटियो
डडेल्धुराको एक जंगलमा आधा दर्जन गाईलाई पासो लगाई ह-त्या गरेको अवस्थामा फेला परेका छ। गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ मा रहेको देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँको भिरालो क्षेत्रमा सल्लाको रुखमा ग्याविन तार बाँधी पासो बनाएर मा-रिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो। करिब एक हप्ता अघि उक्त गाईहरुको ह-त्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेका छन्। प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेका छन्। ५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईकाे बङ्गारा भेटिएको छ भने २ वटा पासाे लाउने तार खालि भेटिएका छन् । मा’रिएका…
Read Moreकोरोनाबाट इटलीमा एकैदिन ४७५ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ । योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो । बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् ।…
Read More