फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना हुने !

फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना हुने !

सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरुलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख…

Read More

यस्तो गाउँ जहाँ अहिलेसम्म कुनै भ्रष्टाचार भएको छैन

यस्तो गाउँ जहाँ अहिलेसम्म कुनै भ्रष्टाचार भएको छैन

माघ २४, काठमाडौं । यस्तो गाउँ जहाँ अहिलेसम्म कुनै भ्रष्टाचार भएको छैन भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य हो। हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ। भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन्। तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन्। भ्रष्टाचार शून्य सहनशीलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय पाल्जोर तामाङले बताए। विकास निर्माणका कुनै…

Read More

हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

पौष ३०, दाङ ।  हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक, अटो रिक्सालगायतका सवारी साधनका चालक रहेका छन् । सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । तीमध्ये १८९ जनाबाट जरिवानास्वरुप रु ९८ हजार राजश्व सङ्कलन भएको छ । एक सय ९० जना चालकले…

Read More

हाइसको ठक्करबाट युवकको मृत्यु

हाइसको ठक्करबाट युवकको मृत्यु

पौष ३०, टिकापुर ।  हाइसको ठक्करबाट युवकको मृत्यु कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका वडा न ५ डोकेबजारमा मोटरसाइकल र हाइस एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। आइतबार राति आठ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख ४०१४ नम्बरको हाइसले विपरीत दिशातर्फ जाँदै गरेको से ५ प ७५५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बौनियाका १९ वर्षका राजन बुढाको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीकाअनुसार दुर्घटनामा घाइते बुढाको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार बौनियाकै १९ वर्षका उमेश ताम्राकारको उपचार भइरहेको प्रहरीले…

Read More

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

पौष ३०, काठमाडौं ।  ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिएका छन् । त्यस्तै, लगनखेलमा भने शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइ रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झण्झटिलो भएकाले आफूखुशी उडाइएको भनाइ ती चालकको छ…

Read More

कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

पौष ३०, काठमाडौं । कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्। राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्पm भागेको प्रहरी आशंका छ। उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ…

Read More

पैदलयात्रु लार्इ जेब्राक्रसमै जोखिम भएपछि

पैदलयात्रु लार्इ जेब्राक्रसमै जोखिम भएपछि

काठमाडौँ —  पैदलयात्रु लार्इ जेब्राक्रसमै जोखिम भएपछि सडकमा पहिलो हक कसको ? पैदलयात्रुको । संसारभर स्वीकृत मान्यता हो यो । नेपालका सडकमा भने पैदलयात्रु डराइडराइ हिँडेका र बाटो काटिरहेका भेटिन्छन् । पैदलयात्रुलाई बाटो काट्नैका लागि भनेर बनाइएका जेब्राक्रसिङमा समेत सवारी साधनले ठक्कर दिने र ज्यान लिने गरेको छ। पछिल्ला केही समयका घटना हेर्दा पैदलयात्रु जेब्रामै जोखिममा देखिन्छन्। सामाखुसी चोकमा पुस २३ सोमबार पैदलयात्रीको एउटा समूहलाई नै माइक्रोबसले ठक्कर दियो। बाटो काटिरहेकामध्ये ५५ वर्षीया सीता दाहालको मृत्यु भयो। उनको टाउकोमा चोट लागेको अल नेपाल अस्पतालका आकस्मिक कक्षका चिकित्सक अनिल सुवेदीको भनाइ…

Read More

चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु

काठमाडौं । चिसोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ को मृत्यु काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Read More

सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् !

सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् !

विरगञ्ज । सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् ! तराईका जिल्लामा अधिकांश औषधि पसल एवं मेडिकल क्लिनिक अबैध रुपमा सञ्चालन भइरहेको छन् । बारा, पर्सा जिल्लाका अशिकांश औषधि पसल सञ्चालकले अनुमति लिएको पाइदैन । जिल्लाका सिम्रनगढ, च्युटाहा, हर्नैया, बरियार्पुर लगायतका स्थानमा सयांै यस्ता मेडिकल सञ्चालनमा छन् । यस्ता कयौं मेडिकलहरुमा नक्कली डाक्टर समेतले उपचार गरिरहेका छन् । मेडिकल सञ्चाल नक्कली डाक्टरहरु राखेको आफै स्वीकार्छन । पाँच कक्षा को समेत प्रमाणपत्र नभएका ब्यक्ति डाक्टर भन्दै बिरामी जाँच्ने गरेको पाइएको छ । हर्नैयाको एक मेडिकलमा बिरामीको उपचार गर्दा गर्दै मृत्यु…

Read More

कुहिने फोहोर महानगरले किन्ने

कुहिने फोहोर महानगरले किन्ने

ललितपुर । कुहिने फोहोर महानगरले किन्ने पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् । भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५/६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने । ललितपुर महानगर, ३ वडाले वडावासीलाई यस बारेमा सूसुचित गराउन…

Read More