माघ २४, काठमाडौं । यस्तो गाउँ जहाँ अहिलेसम्म कुनै भ्रष्टाचार भएको छैन भ्रष्टाचार शून्य गाउँ सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य हो। हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी भ्रष्टाचार शून्य गाउँ रहेको छ। भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन्। तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने गरेका छन्। भ्रष्टाचार शून्य सहनशीलता अपनाएको लिमीमा भने उपभोक्ता समितिमा बस्न नमानेपछि स्थानीयलाई घरको पालो लगाएर अनिवार्य रूपमा समितिमा बसाल्ने व्यवस्था गरिएको स्थानीय पाल्जोर तामाङले बताए। विकास निर्माणका कुनै…
Read MoreDay: February 7, 2019
नेकपाको कार्यदल बैठक बस्दै, सांगठनिक एकताले पूर्णता पाउन सकेन
काठमाडौं । नेकपाको कार्यदल बैठक बस्दै, सांगठनिक एकताले पूर्णता पाउन सकेन आज नेकपाको कार्यदल बैठक बस्दै छ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठकमा संयोजक र पार्टी महासचिवले पेश गर्ने प्रस्ताव अनुसार छलफल हुने बताइएको छ । कार्यदलले पुुस मसान्तभित्र काम सक्ने जिम्मेवारी पाएको थियो । तर कार्यदलले जिम्मेवारी पुर्याउन सकेको छैन । जसका कारण सचिवालयले दुई दिनभित्र मै अपूरै प्रतिवेदन माग गर्याे । सोही विषयमा छलफल गर्न बैठक बस्ने भएको हो । बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेलले ल्याउने प्रस्ताव अनुसार…
Read More