घरबहालमा बस्नेले हेरौ, यस्तो छ प्राधिकरणको महसुल दर

घरबहालमा बस्नेले हेरौ, यस्तो छ प्राधिकरणको महसुल दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको विद्युत्मा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट रु तीनका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले रु ९० महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क रु ५० र प्रतियुनिट रु सातका दरले लिने गरेको छ । यस आधारमा रु १२० महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क रु ७५ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ । प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत…

Read More

बुद्ध एयरको प्रष्टिकरणः हुलहुज्जतले विमान नै ढल्किएको थियो

बुद्ध एयरको प्रष्टिकरणः हुलहुज्जतले विमान नै ढल्किएको थियो

  ३० भदौ, काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज गर्दा पनि उडान थप ढिला भएको स्पष्टीकरण दिएको छ । सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ । तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ । जहाजभित्र आक्रोशित समुहले मन्त्रीका कारण १ घन्टा पर्खाइएको दावी गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै…

Read More

के तपाईलाई पाइल्स छ ? जान्नुहोस्, एक महिनामै ठिक हुने अचुक उपाय

के तपाईलाई पाइल्स छ ? जान्नुहोस्, एक महिनामै ठिक हुने अचुक उपाय

एजेन्सी । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा…

Read More

भाँडियो सहमति ! नेकपा सांसदको चुनौतीसँगै संसदमा कांग्रेसको नाराबाजी

भाँडियो सहमति ! नेकपा सांसदको चुनौतीसँगै संसदमा कांग्रेसको नाराबाजी

३० भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा नयाँ गत्यावरोध सृृजना भएको छ ।संसद सुचारु गर्न सहमत भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ र, बैठक स्थगित भएको छ । बाँके घटनालाई लिएर खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताइन् । लगतै नेकपाका सांसद नन्द लाल रोकायले विशेष…

Read More

ओली शासनमा राजनीतिक प्रदुषण

ओली शासनमा राजनीतिक प्रदुषण

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको अध्ययन गर्दा यस पंक्तिकारले विगतमा निकालेको निश्कर्ष थियो– नेपालको राजनीति ‘राजनीतिक प्रदुषणको सिद्धान्त’बाट निर्देशित छ । स्नातकोत्तरको विद्यार्थी हुँदा निकालिएको त्यो निश्कर्ष अहिले केपी शर्मा ओलीको शासनमा पनि सामान्यीकरण भइरहेको छ । नेपाली कांग्रेस खत्तम भयो, अब हामी देश बनाउँछौं भनेर सत्तामा पुगेको नेकपामा अहिले ‘सतीदेवीको अंगपतन’ प्रारम्भ भएको छ । बाहिर दुई तिहाईको जति नै हाँक दिए पनि यो सरकार भित्रभित्रै कमजोर बन्न थालेको छ । सरकार आफ्नै नागरिकहरुसँग डराउन थालेको छ । सामाजिक सञ्जालसँग, विपक्षीसँग र आलोचकहरुसँग लुगलुग काँप्न थालेको छ । यो भयवादी संक्रामक…

Read More

नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम

नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम

३० भदौ, काठमाडौं । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिएको छ । भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको उद्योग विभागले जनाएको छ । विभागका निर्देशक प्रेम लुईटेलका अनुसार केही व्यवसाय सञ्चालनमा थिए भने केहि उद्योग विभागमा दर्ता भएर सञ्चालनको तयारीमा थिए । तर, संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको विभागका निर्देशक लुईटेलले बताए । उनकाअनुसार लगानी फिर्ता लैजान नेपालस्थित कोरियाली…

Read More

रुपन्देही गोलीकाण्ड : क्यामेरामा कैद भए ‘सुटर’

रुपन्देही गोलीकाण्ड : क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को तस्बिर क्यामेरामा कैद भएको छ। घटनापछि प्रहरीले थालेको प्राविधिक अनुसन्धानबाट गोली प्रहार गर्नेको व्यक्तिको तस्बिर क्यामेरामा कैद भएको पत्ता लागेको हो। सुटरको उक्त तस्बिर प्राप्त भइसकेको प्रहरी स्रोतले अन्नपूर्णलाई जानकारी दियो। आइतबार दिउँसो मोटरसाइकलमा सवार दुई अपरिचित युवाहरुले रुपन्देहीको ओमसतिया गाउँपालिका—५ पट्खौलीका महेन्द्र कुर्मीको हत्या गरेका थिए। मृतकको कुर्मीको बायाँ कुममा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। गोली प्रहार गर्ने युवाहरु फरार भएका छन्। गोली प्रहार गर्ने समूहले गोली हानेर हत्या गरेपछि भैरहवातर्फ मोटरसाइकल मोडेर…

Read More

ज्ञानेन्द्र शाहीविरुद्ध मुद्दा चल्ने, म्याद थप्ने प्रहरीको तयारी

ज्ञानेन्द्र शाहीविरुद्ध मुद्दा चल्ने, म्याद थप्ने प्रहरीको तयारी

ललितपुर, भदौ ३० । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथी अभद्र व्यबहार सम्बन्धि कसुरमा मुद्दा चल्ने भएको छ । आफुलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्दै हिड्ने शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धानको लागि म्याद लिन केहिबेरमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेश गर्ने तयारी गरेको छ । शाहीले आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा ‘नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथी अभद्र व्यबहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले उनमाई ‘अभद्र व्यबहार’ मुद्दामा अनुसन्धान गर्न हिरासतमा लिएको थियो…

Read More

द्रुतमार्गका पुल र सुरुङको ठेक्का विदेशी कम्पनीलाई मात्र

द्रुतमार्गका पुल र सुरुङको ठेक्का विदेशी कम्पनीलाई मात्र

३० भदौ, काठमाडौं । निर्माणाधीन काठमाडौं-निजगढ द्रुतमार्गमा बन्ने पुल र सुरुङहरु ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने भएको छ । यस्ता मोडलका पुल र सुरुङ निर्माणको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाकाअनुसार ‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्सांकनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने हुन्छ । त्यसलाई सेनाले स्वीकृत गरेपछि मात्रै काम सुरु गर्न सक्नेछ । पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइनेछ । पुल बनाउन ६ वटा कम्पनी सूचिकृत भइसकेको सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी…

Read More

डेंगु नियन्त्रणमा सरकार असफल हुनुका ५ कारण

डेंगु नियन्त्रणमा सरकार असफल हुनुका ५ कारण

३० भदौ, काठमाडौं । दुई साताअघि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पत्रकार सम्मेलन गर्दै भनेका थिए, ‘डेंगु नियन्त्रण बाहिर गइसक्यो । मन्त्रालय एक्लैले नियण्त्रण गर्न सक्दैन । सेना प्रहरी परिचालन गरेर डेंगु नियन्त्रण गर्नुपर्ने अवस्था आइसक्यो ।’ मन्त्री यादवको यो अभिव्यक्ति आउँदा काठमाडौंमा भर्खर डेंगु संक्रमितहरू भेटिन थालेका थिए । ५६ जिल्लामा डेंगु फैलिसकेको थिएनन् । डेंगुकै कारण ६ जनाले ज्यान गुमाएका थिएनन् । तर, मन्त्री यादवले अभिव्यक्ति दिएको २ सातामा ६ जना डेंगु संक्रमितले ज्यान मात्र गुमाएनन्, डेंगु राज्यको नियन्त्रण बाहिर नै गइसक्यो । डेंगु नियन्त्रण गर्न असफल भएको…

Read More