देउवालाई नेम्वाङको जवाफ-सिंहदरबारको गेटमा कुटाइ खाएको बिर्सेका छैनौं

देउवालाई नेम्वाङको जवाफ-सिंहदरबारको गेटमा कुटाइ खाएको बिर्सेका छैनौं

२ असोज,काठमाडौं । संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको रोष्टममा उभिएर प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सत्तापक्षका उपेनता सुवास नेम्वाङबीच सवाल जवाफ भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिपक्षमाथि दमन गरेको कांग्रेस सभापति देउवाको आरोपलाई संसदको नेम्वाङले रोष्टमबाटै व्यंग्यात्मक जवाफ दिँदै बिगतमा कांग्रेसबाट आफूहरु दमनमा परेको स्मरण गराएका हुन् । देउवापछि बोल्ने पालो पाएका पूर्वसभामुख नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको भन्दै बिगतमा आफूहरुले भोगेजस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि आउन नदिने बताए । उनले भने, ‘हामीलाई त्यो बेलाका भोगाई झल्झली सम्झनामा छन् ।…

Read More

आफ्नै लोग्नेले ताछिदिए यी महिलाको नाक

आफ्नै लोग्नेले ताछिदिए यी महिलाको नाक

पाकिस्तानको लाहोरमा घरेलु हिंसाको एउटा दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना युवकले आफ्नै पत्नीको नाक ताछिदिएका छन् । नाक मात्र होइन, ती युवकले पत्नीको कपाल समेत खौरिदिएर मुडुलो बनाइदिएका छन् । लाहोरको सीतारा कोलोनीमा बस्ने शाजिया नामकी महिला रोइ कराइ गरेको आवाज सुनेपछि छिमेकीहरु उनको घरमा पुगे । उनको शरीरबाट रगत बगिरहेको थियो । मानिसहरुले तत्कालै पुलिसलाई खबर गरे र उनलाई अस्पताल लगियो । शाजियालाई उनका पति सज्जाद अहमदले नाक काटिदिएका हुन् । उनीहरुका ६ जना बच्चा छन् । शाजियालाई उनका पतिले सधैजसो कुटपिट गर्ने गर्दथे । धेरैपटक…

Read More

साँढेले चपायो अढाइ लाखको मंगलसूत्र, शल्यक्रिया गरी निकालियो

साँढेले चपायो अढाइ लाखको मंगलसूत्र, शल्यक्रिया गरी निकालियो

भारतमा पोला पर्वमा साँढेको पूजा गरिन्छ । मानिसहरु साँढेलाई मीठा–मीठा परिकार खुवाउँदै सुनका गहनासमेत टाउकोमा लगाइदिएर साँढेको पूजा गर्दछन् । यसरी साँढेको पूजा गरेपछि मनको इच्छा पूरा हुने विश्वास गरिन्छ । तर भारतको महाराष्ट्रमा एउटा परिवारका लागि साँढेको पूजाले ठूलै समस्या सिर्जना गर्यो । महाराष्ट्रको अहमदनगर जिल्लास्थित रायटे वाघापुर गाउँकी एक महिलाले आफ्नो डेढ लाख भारु मूल्य पर्ने सुनको मंगलसूत्र साँढेको टाउकोमा लगाइदिएर पूजा गरिन् । त्यसपछि उनले उक्त मंगलसुत्र साँढेको टाउकोबाट निकालेर साँढेलाई खुवाउने रोटीको प्रसाद भएको थालीमा राखिन् । त्यही बेला अचानक बिजुली गयो र उनी मैनबत्ती लिनका…

Read More