कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने

कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने

२९ माघ, काठमाडौं । कोरोना भाइरसको रोकथाम विधि असफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृत्यु हुने हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् । कोरोनाको मृत्युदर घटेर १ प्रतिशतमा झर्दा पनि यति ठूलो माननवीय क्षति हुने उनको आँकलन छ। विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ। यसको मतलब कोरोनाको संक्रमण नरोकिने हो भने एक प्रतिशतको मृत्युदरले पनि साढे ४ करोड मानिसको मृत्यु हुन्छ । यद्यपि, चीनमा प्रत्येक दिन रिपोर्ट गरिएका नयाँ घटनाहरूको संख्या विगतको भन्दा घट्दो छ । तर रोकथामको उपाय प्रभावकारी नहुँदा अझै मानिसहरु…

Read More

ललितपुरबाट लुटेको करोडको सुनसहित ३ भारतीय पक्राउ

ललितपुरबाट लुटेको करोडको सुनसहित ३ भारतीय पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ परेका छन् ।महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार साताअघि रातको समयमा पसल फोडेर ‘सेफ’ चोरी भएको थियो । उनले भने, “सेफ भेटिएको छ । फोडिएको छैन, अनुसन्धान थालेका छौं ।’’ पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । nayaanepalसहयाेगमा

Read More

गृहमन्त्रीले आईजीपीलाई भने– पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा हुनसक्छ

गृहमन्त्रीले आईजीपीलाई भने– पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा हुनसक्छ

२९ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षक (आईजीपी) मा बढुवा भएपछि ज्ञवाली बुधबार दिउँसो गृहमन्त्री थापालाई भेट्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए । यसअघि उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार भेटमा थापाले राज्यले विश्वास गरेर ज्ञवालीलाई जिम्मेवारी दिएको बताएका छन् । साथै, ज्ञवालीले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने पनि गृहमन्त्री थापाले विश्वास लिएको बताएका छन् । ‘चुनौतीहरु थुप्रै छन्, कतिपय काम पूरा गर्न…

Read More

कोरोना भाइरसको डरले एक भारतीयले लियो आफ्नो ज्यान, अरुलाई पनि सर्ने डरका कारण गरेको खुलासा

कोरोना भाइरसको डरले एक भारतीयले लियो आफ्नो ज्यान, अरुलाई पनि सर्ने डरका कारण गरेको खुलासा

कोरोना भाइरसको डरले एक भारतीयले लियो आफ्नो ज्यान, अरुलाई पनि सर्ने डरका कारण गरेको खुलासा कोरोना भाइरस अर्थात् ‘कोविड १९’ को संसार भर निकै आतंक फैलिएको छ। यस्तो अवस्थामा मानिसहरुका मनमा यस भाइरसलाई लिएर निकै डर उत्पन्न भएको छ। यस रोगको संक्रमणको समान डर एक भारतीयमा पनि देखिएको छ। जसलाई कोरोना भाइरसबाट प्रभावित भएको डर थियो। जसका कारण उनले आफ्नो ज्यान लिएको छ। घटना आन्ध्र प्रदेशको चित्तूर जिल्लाको हो। खबरका अनुसार, थोट्टमबेडू गाउँमा बस्ने बालकृष्णलाई कोरोना भाइरस भएको शंका लागेको थियो। उनि परिवार र गाउँलेहरुलाई यस संक्रमणबाट टाढा राख्न चाहन्थे।…

Read More

भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु हुन् – राष्ट्रपति

भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु हुन् – राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको उल्लेख गर्दै नैतिकवान्, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिनुभयो…

Read More

घरको रेलिङबाट खसेर ६ वर्षिय बालिकाको मृ त्यु….

घरबाट लडेर ६ बर्षिय सृष्टिको ज्यान गयो परिवार शोकमा

साथीहरु सँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृ त्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको नि धन भएको हो । घरको रेलि-ङबाट झरेको थिईन । ल-डेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृ-त्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । साथीहरु सँग खे-ल्ने क्रममा उनी ल-डेको थिईन । ६ वर्षिय छोरीको निध-नसँगै परिवार र आफन्तहरु शो-कमा डु-वेका छन् ।सहयाेगमाonlinesunapatidahoo

Read More

नेपाल एयरलाइन्सका पाइलट चीन जान मानेनन्, चीन जाने एयरहोस्टेज पनि भेटिएनन् !

नेपाल एयरलाइन्सका पाइलट चीन जान मानेनन्, चीन जाने एयरहोस्टेज पनि भेटिएनन् !

काठमाडौँ – सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक÷दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ । नागरिक उड्डयन मन्त्रालय र निगमले चीनको हुवेइमा रहेका नेपालीहरुलाई लिन विमान पठाउने बारे छलफल गरेता…

Read More

“ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुस्, अप्ठ्यारो परे मलाई भन्नुस्”

“ढुक्क हुनुहोस्, विश्वस्त भएर काम गर्नुस्, अप्ठ्यारो परे मलाई भन्नुस्”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहोर्याए । उनले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेको बताए । निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको उदाहरण दिँदै उनले भने, “केही समयअघि सुपारी, अदुवा तथा पाम आयलको निर्यातमा समस्या थियो, अहिले समस्या समाधान भएको छ,…

Read More

७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास

७५ प्रतिशत अंकसहित १ सय ५ वर्षकी हजुरआमाले गरिन् ४ कक्षा पास

मान्छेको मनको दृढ इच्छालाई उमेरले रोक्दैन । हालै १ सय ५ वर्षकी एक हजुरआमाले झण्डै ७५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेर यो तथ्य पुष्टि गरिदिएकी छन् । छिमेकी मुलुक भारतको केरलाकी यी वृद्धाको नाम भगिरथी अम्मा हो । गत वर्षको नोभेम्बरमा केरला प्रान्तको साक्षरता अभियानद्वारा कोल्लममा आयोजित ४ कक्षाको परीक्षामा उनी सहभागी भएकी थिइन् । हालै उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ । जसमा भगिरथीले कूल २ सय ७५ पूर्णांकमा २ सय ५ अर्थात् ७४.५ प्रतिशत अंक हासिल गरिन् । उक्त साक्षरता अभियानमा कूल ११ हजार ५९३…

Read More

अमेरिका ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

अमेरिका ३५ रनमा अलआउट, सन्दीपले लिए ६ विकेट

सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको…

Read More