हार्दिक श्रदान्जली : कोरोना संक्रमितको उपचारमा १८ दिनसम्म लगातार खटेकि निडर चिकित्सकको मृ’त्यु !

हार्दिक श्रदान्जली : कोरोना संक्रमितको उपचारमा १८ दिनसम्म लगातार खटेकि निडर चिकित्सकको मृ’त्यु !

चीनमा थप एक चिकित्सकको मृ’त्यु भएको छ। कोरोना भाइरस विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा निरन्तर १८ दिनदेखि खटिइरहेकि चिकित्सकको मृ’त्यु भएको चिनियाँ सञ्चार संस्था सिन्हवाले जनाएको छ। ५१ बर्षीया छु हुई नान्झियांग मेडिकल कलेजकि उप-प्रमुख थिइन्। उनी कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गर्ने टोलीको सह प्रमुखका रुपमा काम गरिरहेकि थिइन्। लगातार १८ दिनसम्म बिरामीको उपचारमा खटिरहेकि उनको ‘अचानक’ मृ’त्यु भएको हो। नान्झियांग अस्पतालले एक विज्ञप्ति जारी गर्दै छु हुई सबै चिकित्सकका लागि एक उदाहरणीय नेतृत्व भएको उल्लेख गरेको छ। आफ्नो ख्याल नगरि बिरामीको उपचारमा खटिएकि उनी ‘रोल मोडेल’ डाक्टर रहेको…

Read More

प्रमिला छुटिन् , सन्तोष दाईले बिदेशबाट रुदै फोन गरे

प्रमिला छुटिन् , सन्तोष दाईले बिदेशबाट रुदै फोन गरे

सन्तोष सुनारालाई छोडेर अर्कैसंग भागेकी प्रमिला सुनार ५० हजार धरौटीमा छुटेकी छन् । दुई छोराछोरीलाई छोडेर वर्दियाका अर्का एक विवाहित ब्यक्तिसंग भागेकी थिइन् । उनलाई सन्तोषले वहुविवाहको मुद्दा दिएका कारण प्रमिलालाई प्रहरीले हिरासतमा राखेको थियो । वैदेशिक रोगजारीका लागि नेपाल वाहिर रहेका सन्तोषले त्यहाँ कमाएको सबै सम्पत्ती प्रमिलालाई नै पठाउने गरेका थिए । तर दुई छोराछोरीको आमा समेत रहेकी प्रमिलाले धोका दिएपछि उनी आपतकालिन टिकट लिएर नेपाल फर्केका थिए । ३५ दिन सम्म खोजी गरेपछि प्रमिलालाई उनले अर्कै पुरुषसंग एउटा कोठामा बसेको अवस्थामा रंगेहात फेला पारेका थिए । निकै माया…

Read More

प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–३ नमूना बस्ती बस्ने प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।tajakhojkhabarसहयोगमा

Read More

एम्बुलेन्स दुर्घ*टनाः एकै परिवारका पाँच जनाको मृ त्यु

एम्बुलेन्स दुर्घ*टनाः एकै परिवारका पाँच जनाको मृ त्यु

गएराति १ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा मृ त्यु हुनेहरू एक्कै परिवारको भएको खुलेको छ। यसरी मृ त्यु हुनेहरू उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका हुन्। निधन हुने अर्का व्यक्ति एम्बुलेन्स चालक हुन्।विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृ त्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृ तक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृ त्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए। मृ त्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८…

Read More

सीसीटीभीमा देखियो पूर्वसचिवपत्नीलाई कामदारले पिटेको दृश्य

सीसीटीभीमा देखियो पूर्वसचिवपत्नीलाई कामदारले पिटेको दृश्य

सीसीटीभीमा देखियो पूर्वसचिवपत्नीलाई कामदारले पिटेको दृश्य ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको निवासमा सीसीटीभी जडान गरिएको थियो । प्रहरीले सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको छ । कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुन सक्ने आशंका प्रारम्भमै गरिएको थियो । भान्छा छेऊ रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्य हेरेपछि अनुसन्धान अधिकृत चौधरीले नै हत्या गरेको निष्कर्षमा…

Read More

१० रुपैयाँमै भरपेट भात, सहयोग गर्न दाताको लाइन

१० रुपैयाँमै भरपेट भात, सहयोग गर्न दाताको लाइन

२ फागुन, विराटनगर । विराटनगरका दिलीप धाडेवाले डेढ महिनाअघि विराटनगरमा १० रुपैयाँमा खाना खुवाउने अभियान सुरु गर्दा धेरैले प्रश्न गरेका थिए के यसलाई निरन्तरता दिन सम्भव छ ?’ उनको एउटै मात्र जवाफ हुन्थ्यो, ‘ईश्वरको कृपाले सम्भव हुन्छ ।’ धाडेवासहित चारजना मिलेर अन्नपूर्ण सेवा सदन मार्फत सुरु गरेको सस्तो खाना खुवाउने अभियानमा अहिले दाताको भीड नै लागेको छ । त्यसैले १० रुपैयाँमा खाना खुवाउने अभियान अगाडि बढाउन उनीहरुलाई सहज छ । अभियानकर्मी धाडेवाका अनुसार एक वर्षसम्म अभियान सञ्चालन गर्न पर्याप्त दाता भेटिएका छन् । ‘वर्षमा ३६५ दिनका लागि ३६५ जना नै…

Read More

प्रदेश ५ मा गौरवको आयोजनामा समेटिन ५० करोड बजेट आवश्यक

प्रदेश ५ मा गौरवको आयोजनामा समेटिन ५० करोड बजेट आवश्यक

२ फागुन बुटवल । प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड-२०७६ स्वीकृत गरेको छ । जसअनुसार प्रदेश गौरवका आयोजना हुन ५० करोडभन्दा बढी बजेट हुनुपर्ने छ भने लाभान्वित जनसंख्या पनि तोकिएको छ । ‘गौरवका योजना तराईका जिल्लामा भए ५० हजार, पहाडमा भए २५ हजार र दुर्गममा सीमान्तकृत क्षेत्रमा सञ्चालित छ भने १० हजार जनसंख्या लाभान्वित हुनुपर्नेछ,’ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने । लुम्बिनी प्रादेशिक अस्पताललाई पनि प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा बढाउँदैछ । आयोजनाको रुपमा पहिचान गर्न सम्बन्धित मन्त्रालयबाट प्राप्त भएका योजना वा कार्यक्रम…

Read More

भ्यालेन्टाइन डेको दिन राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा…

भ्यालेन्टाइन डेको दिन राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा…

प्रणय दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले घाइते अवस्थामा उनलाई उद्दार गरिएको अनलाइनखबरलाई बताए । ‘घाइते अवस्थामा भेटेपछि उद्दार गरेर हस्पिटल लाने तयारी गरेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा कसैले हानेको हो कि भनेर सोध्दा उनले आफैंले हानेको भनेका छन् ।’ महिला प्रहरी जवानसँगको…

Read More

महिला-पुरुषलाई समान ढंगले अगाडि बढ्नुपर्छ-मुख्यमन्त्री राउत

महिला-पुरुषलाई समान ढंगले अगाडि बढ्नुपर्छ-मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले महिला र पुरुष समान ढंगले अगाडि नबढेसम्म समाजको विकास हुन नसक्ने बताएका छन् । गोतामे पत्रकारिता स्वर्ण पदक वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राउतले दुवैलाई समान ढंगले अगाडि बढाउन प्रदेश सकारले प्रयास गरिरहेको बताए । कार्यक्रममा मुख्यमन्त्री राउतले पछाडि परेको समुदायको सशक्तीकरणका लागि प्रदेश नं २ सरकार लागि परेको दाबी गरे । ‘समाजमा अझै पनि महिला दलित, समाजका कमजोर पक्ष, विपन्न, मुस्लिमलाई हेर्ने दृष्टिकोण त्रुटि छ । त्यसमा परिवर्तन नगरेसम्म समाज विकसित हुन सक्दैन । समाजलाई अगाडि बढाउन उनीहरुलाई सशक्त बनाउनुपर्छ,’ उनले भने । २१ औं शताब्दीमा पनि…

Read More

नेपाली नागरिकको भारतमा गोली हानी हत्या

नेपाली नागरिकको भारतमा गोली हानी हत्या

सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको हो । घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई…

Read More