‘४० लाख खाएर नाला किन नबनाएको’ भन्दै छोराले भिडियो खिचे, मेयरले उनका बुवालाई कु’ट पि’ट गर्दै शौचालयमा थुने

‘४० लाख खाएर नाला किन नबनाएको’ भन्दै छोराले भिडियो खिचे, मेयरले उनका बुवालाई कु’ट पि’ट गर्दै शौचालयमा थुने

काठमाडौं, ६ फागुन । एक वर्ष अघि निर्माण सम्पन्न गर्ने प्रतिवद्धता साहित ४० लाख रुपैया बुझ्ने । तर बनाउनु त कहाँ हो कहाँ किन निर्माण भएन भनेर सोध्न गएका सर्वसाधारणलाई मेयरले नै कु ट पि ट गरी शौचालयमा थु ने पछि गढीमाई नगरपालिकामा त्यसले वि वा दको रुप लिएको छ । एक वर्ष देखि गुनासो गर्दा गर्दा हाजित भएका स्थानियले लापरवाहीको भिडियो सार्वजनिक गरेपछि मेयरले भिडियो सार्वजनिक गर्नेका बृद्ध बुवालाई कु ट पि ट गरी शौचालयमा थुनिदिएका छन् । कुरा हो बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवको । महागढीमाई नगरपालिका…

Read More

नेपालीले यूएईमा पाए १ किलो सुन र कार उपहार

नेपालीले यूएईमा पाए १ किलो सुन र कार उपहार

युएई । १९ वर्षेदेखि युएईमा कार्यरत श्रीजङ्गा–४, ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेञ्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत १ किलो सुन उपहार पाएका हुन् । एमवीएम कम्पनीमा कार्यरत भट्टराईले १८ वर्षदेखि अल अहलिया एक्सचेञ्जमार्फत रकम पठाउँदै आएका थिए । उनले विन्टर प्रोमोसन योजनाअन्तर्गत एक महिनाअघि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए। उनले पाएको १ किलो सुन नेपाल लैजान प्राविधिक कठिनाइ रहेकाले बजार मूल्य अनुसार ५७ लाख रुपैयाँ नगद प्रदान गर्न लागिएको अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनी माधव ढकालले जानकारी दिए…

Read More

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

यस्तो ठाउँ, जहाँ कारको खेती हुन्छ

के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् । नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन् । माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ । अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना…

Read More