छोरीलाई टिपरले ठक्कʼर दिएर बʼचाउँन गएकी आमालाई पनि टिप्परले ठ’क्कर दिंदा आमाछोरीको ज्याʼन गयो…

छोरीलाई टिपरले ठक्कʼर दिएर बʼचाउँन गएकी आमालाई पनि टिप्परले ठ’क्कर दिंदा आमाछोरीको ज्याʼन गयो…

काभ्रेमा टिपरले फेरी आमाछोरीको ज्या”न लिएको छ । पनौतीबाट खोपासीतर्फ जादै गरेको बा।५।ख ५४८० नम्बरको टिपरको ठ’क्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको निʼधन भएको हो । आमाछोरीले बाटो ‘का”ट्ने क्रममा टिपरले ठ’क्कर दिएको थियो । सुरुमा छोरीलाई टिपरले ठ’क्कर दियो, छोरीलाई बचाउन गएकी आमालाई पनि ठ’क्कर दिएको हो । आमा र छोरी दुबैलाई टिपरले ठ’क्कर दिएर निधन भए पछि लिएर पनौती नगरपालिका वडा नम्वर ५ बसपार्क क्षेत्र ‘त’ना’व’ग्र’स्त बनेको छ । त’नाव शान्त पार्न प्रहरीले बल समेत प्रयोग गरेको छ । अवस्था वि’ग्रन…

Read More

अरु परीक्षा र भर्ना नलिन सरकारको निर्देशन, एसईई बारे यस्तो निर्णय

अरु परीक्षा र भर्ना नलिन सरकारको निर्देशन, एसईई बारे यस्तो निर्णय

काठमाडौं । सरकारले थप अरु परीक्षाका रुटीन ननिकाल्न, नयाँ भर्ना नलिन विश्वविद्यालय र शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ । पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) भने नरोक्ने निर्णय लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको र तत्काल कोरोना भाइरस संक्रमण नफैलिएको अवस्थामा परीक्षा सोही समयमा सुरु गर्न देशभरी अपील जारी गरेका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको…

Read More

चीनले नेपाललाई सोध्यो – मास्क र औषधीसहित मेडिकल टिम पठाऊँ ?

चीनले नेपाललाई सोध्यो – मास्क र औषधीसहित मेडिकल टिम पठाऊँ ?

४ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन यसबेला नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ । चीनले केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो । चीनले नेपाललाई पठाएको…

Read More

जब एउटा बाल्टिनका लागि दुई देशबीच भएको थियो भीषण युद्ध

जब एउटा बाल्टिनका लागि दुई देशबीच भएको थियो भीषण युद्ध

विश्वको इतिहासमा एकसेएक हिंस्रक युद्धहरू भएका छन् । जसमा लाखौं मानिसहरूको ज्यान गएको छ । यीमध्ये अधिकांश युद्धहरूमा राजनीतिक कारण हुन्थ्यो । तर आजभन्दा करिब ६ सय ९५ वर्षअघि एउटा यस्तो युद्ध भएको थियो जुन युद्धको कारकतत्व केवल एउटा बाल्टिन थियो । बाल्टिनका कारण भएको उक्त युद्धमा २ हजारभन्दा धेरै मानिस मारिएका थिए । यो घटना सन् १३२५ को हो । त्यस समय इटालीमा धार्मिक तनाव निकै बढेको थियो । त्यहाँको बोलोग्ना र मोडेनाको बीचमा प्रायः युद्ध भइरहन्थ्यो । किनकि, बोलोग्नालाई इसाई धर्मगुरु पोपको समर्थन मिलेको थियो भने मोडेनालाई रोमन…

Read More

बुटवलकाे जुवाखालबाट ४ महिलासहित ५ जना पक्राउ

बुटवलकाे जुवाखालबाट ४ महिलासहित ५ जना पक्राउ

४ चैत, बुटवल । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।श्राेत  onlinekhabar

Read More

पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना संक्रमण

पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना संक्रमण

४ चैत, काठमाडौं । पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ । टाइम २४ डट न्युज अनलाइन संस्करणका अनुसार, पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो । फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् । पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन । प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो । यसअघि अस्ट्रेलियामा रहेका १ र…

Read More