कोराना सन्त्रासले २४ घण्टामा ९० हजारले छोडे काठमाडौं

कोराना सन्त्रासले २४ घण्टामा ९० हजारले छोडे काठमाडौं

६ चैत, काठमाडौं । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताउछन् । “नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जाने यात्रुको भीड लागेको छ”, उनी…

Read More

पासो लगाएर सामूहिक ‘गौंह-त्या’! आधा दर्जन गाईको कंकाल झुन्डिएको अवस्थामा भेटियो

पासो लगाएर सामूहिक ‘गौंह-त्या’! आधा दर्जन गाईको कंकाल झुन्डिएको अवस्थामा भेटियो

डडेल्धुराको एक जंगलमा आधा दर्जन गाईलाई पासो लगाई ह-त्या गरेको अवस्थामा फेला परेका छ। गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ मा रहेको देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँको भिरालो क्षेत्रमा सल्लाको रुखमा ग्याविन तार बाँधी पासो बनाएर मा-रिएका आधा दर्जन गाइको कंकाल भेटिएको हो। करिब एक हप्ता अघि उक्त गाईहरुको ह-त्या गरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेका छन्। प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेका छन्। ५ वटा गाई रुखमा झुन्डिएको अवस्थामा र १ गाईकाे बङ्गारा भेटिएको छ भने २ वटा पासाे लाउने तार खालि भेटिएका छन् । मा’रिएका…

Read More

कोरोनाबाट इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

कोरोनाबाट इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो । बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ । योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो । बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् ।…

Read More

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको र यसको खास औषधिको आविष्कार हुन नसकेको बेला यसको औषधि दाबी गर्दै विभिन्न अफवाहरू फैलिने क्रम रोकिएको छैन । यसैबीचमा छिमेकी मुलुक भारतमा कोरोनाको औषधि भन्दै गाईको गोबर र गहुँत बेच्न थालिएको छ । भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको डानकुनी इलाकाबाट कोरोनाको औषधि भन्दै गाईको गोबर र पिसाब बेच्ने एकजना मानिस पक्राउ परेका हुन् । दुध बिक्रेता माबूद अलि नामका ती व्यक्तिमाथि आममानिसलाई धोकाधडी गरेको र धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाइएको छ । समाचारअनुसार, अलीलले सोमबारबाटै कोरोनाको औषधि…

Read More

सबै प्रदेशका व्यवसाय चौपट, श्रीअन्तुदेखि शुक्लाफाँटासम्म मन्दी

सबै प्रदेशका व्यवसाय चौपट, श्रीअन्तुदेखि शुक्लाफाँटासम्म मन्दी

काठमाडौं । कोरोनाको त्रासले काठमाडौं उपत्यका बाहिरको व्यापार–व्यवसायसमेत चौपट बन्न थालेको छ । खासगरी पर्यटकहरुको आवागमन हुने स्थानका होटलहरुमा आर्थिक संकट देखिन थालेको छ । इलामको कन्याम, धनकुटाको भेडेडार, चितवनको सौराहादेखि पोखरासम्म आइपुग्दा सबै होटल व्यवसायीहरुको एउटै तिन्ता देखिएको छ, अब बैंकको किस्ता कसरी तिर्नु ? उपत्यका बाहिरको व्यवसायमा देखापरेको मन्दीसँगै कामदारहरुको रोजगारी कटौती हुने संकेतहरु पनि देखा परेका छन् । पहिलो शिकार काठमाडौंको पर्यटन कोरोनाका कारण नेपालमा सीधै र सबैभन्दा बढी प्रभाव परेको मुख्य क्षेत्र हो, पर्यटन । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा बनाउन सुरु गरेको एक…

Read More