ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

पौष ३०, काठमाडौं ।  ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिएका छन् । त्यस्तै, लगनखेलमा भने शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइ रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झण्झटिलो भएकाले आफूखुशी उडाइएको भनाइ ती चालकको छ…

Read More