पैदलयात्रु लार्इ जेब्राक्रसमै जोखिम भएपछि

पैदलयात्रु लार्इ जेब्राक्रसमै जोखिम भएपछि

काठमाडौँ —  पैदलयात्रु लार्इ जेब्राक्रसमै जोखिम भएपछि सडकमा पहिलो हक कसको ? पैदलयात्रुको । संसारभर स्वीकृत मान्यता हो यो । नेपालका सडकमा भने पैदलयात्रु डराइडराइ हिँडेका र बाटो काटिरहेका भेटिन्छन् । पैदलयात्रुलाई बाटो काट्नैका लागि भनेर बनाइएका जेब्राक्रसिङमा समेत सवारी साधनले ठक्कर दिने र ज्यान लिने गरेको छ। पछिल्ला केही समयका घटना हेर्दा पैदलयात्रु जेब्रामै जोखिममा देखिन्छन्। सामाखुसी चोकमा पुस २३ सोमबार पैदलयात्रीको एउटा समूहलाई नै माइक्रोबसले ठक्कर दियो। बाटो काटिरहेकामध्ये ५५ वर्षीया सीता दाहालको मृत्यु भयो। उनको टाउकोमा चोट लागेको अल नेपाल अस्पतालका आकस्मिक कक्षका चिकित्सक अनिल सुवेदीको भनाइ…

Read More