हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

पौष ३०, दाङ ।  हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक, अटो रिक्सालगायतका सवारी साधनका चालक रहेका छन् । सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । तीमध्ये १८९ जनाबाट जरिवानास्वरुप रु ९८ हजार राजश्व सङ्कलन भएको छ । एक सय ९० जना चालकले…

Read More